कार्यालय भ्रमण.

ध्यानाकर्षण पत्र.

हाम्राे बारे

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति नेपाल पत्रकार महासंघको प्रादेशिक संरचना अन्तर्गतको एक महत्वपूर्ण निकाय हो । यस समितिले बागमती प्रदेशभित्र क्रियाशील पत्रकारहरूको संगठन, समन्वय तथा प्रतिनिधित्व गर्दै प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको हक–हित संरक्षणका लागि काम गर्दछ । प्रदेश समितिले पत्रकारिताको व्यावसायिक मर्यादा प्रवर्द्धन, क्षमता अभिवृद्धि, तालिम, तथा प्रदेश सरकार र सरोकारवाला निकायसँग समन्वय गरी सञ्चार क्षेत्रको सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।

FNJ Bagamati Committee